प्रदेश ५ सरकारले गणतन्त्र दिवसमा बिदा नदिने

तानसेन राष्ट्रिय समाचार

जेष्ठ १४ पाल्पा ।
पाल्पापाटी डेस्क ।
प्रदेश ५ सरकारले गणतन्त्र दिवसमा विदा नदिने भएको छ ।

प्रदेश सरकारले गणतन्त्र दिवसमा विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेपनि विदा भने नदिने भएको छ ।
यस अघिको गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते सार्बजनिक बिदा दिईएको भएपनि यसपालि विदा नदिने निर्णय भएकोे प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।