नेकपाका नेताले खाए सपथ

तिनाउ

पाल्पा–तानसेन नगरपालिकामा नेकपाको समिति गठन गएको छ । जसको अध्यक्षमा रामप्रसाद पोखरेल र सचिव नारायण कार्की रहनु भएको छ । तानसेन नगर कमिटि ८१ जनाको रहेको छ । नेकपा नगर नगरकमिटिले पूर्णता पाएपछि सपथ ग्रहण समेत सम्पन्न भएको छ । पूर्व नेकपा एमाले र माओवादी बीच नगर कमिटिमा एकता प्रक्रिया टुङ्गिएको छ । तानसेनका वडामा नेकपाका समिति विस्तार हुने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।