जोखिमपूर्ण यात्रा गर्दै पाल्पामा

राष्ट्रिय

पाल्पाको बगनासकाली गाउपालिकाबाट तानसेनतर्फ आउँदै गरेको जीपमा चालक भन्दा अगाडिको भागमा बसेर जोखिमपूर्ण यात्रा गर्दै गोर्खेकोट नजिकैको सडकमा । पाल्पाको बगनासकाली क्षेत्रमा चल्ने जीपहरुमा गाडीका सीटमा भन्दा यसरी बाहिरी भागमा जोखिमपूर्ण यात्रा गर्दै आएको पाइन्छ । तस्विरः पाल्पापाटी