एक गाग्री पानी लिन दिन भरी लाइन बस्नुपर्ने

तिनाउ

पाल्पा-तस्वीर आफै बोल्छ हामी ले धेरै भन्नू पर्दैन सबै कुरा तस्वीर बाट प्रष्ट छ, सम्पुर्ण ले बुझी सक्नु भयो होला तानसेन नगरपालिका को यो अबस्था, पाल्पा जिल्ला भन्ने बित्तिकै सम्पुर्ण बिकास का पुर्बाधार भयको जिल्ला मानिन्छ तर साबिक बौघागुम्हा गाबिस केरवादिको यो अबस्था छ कि १ गाग्री पानी को लागि दिन भरि लाइन बस्नु पर्छ अज दिन भरि लाइन बस्दा नि पानी पाइन्छ जो भन्ने केहि निस्चित छैन, अज अचम्म त यहा छ कि यो गाउ,यो साबिक गाबिस लाई कसरि र किन नगरपालिका बनाइयो न त यहाँ राम्रो मटरबाटो ,पानीको यो अबस्था यस्तो छ बिकास को नाममा करोडौं रकम बिनियोजन गरिन्छ खै तो रकम कहा जान्छ ,
हामी सम्पुर्ण केरवादी बासी जोड दार माग गर्दछौंकि यहा मानिसको जीवन मा नभै नहुनी अत्तिआवस्यक पानी जस्तो चिज लाइ यसरी बेवास्था नगरियोस कुनै न कुनै निकाय ले यस्को छिटो निकास निकाली यो अबस्था छिटो हटोस ,

प्रदिप घिमिरे ,
बैशाख १४
तानसेन१३ पाल्पा, केरवादि