हाम्रो बारेमा

मालारानी मिडिया प्रा.लि. द्वारा सञ्चालित  यो www.palpapati.com आधिकारिक अनलाइन न्यूज पोर्टलमा हो । यसमा हामी विषेशत ७ वटै प्रदेशका सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्छौ । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ । हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो । यो अनलाइनलाई तपाईले आफ्नो क्षेत्रबाट विभिन्न माध्यम र तरिकाले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं । यस अनलाइनलाई महत्वपूर्ण सल्लाह, सुझाव र प्रतिक्रिया दिएर सहयोग गर्नु हुन पनि अनुरोध गर्दछौं साथै हामी सबै वर्ग, क्षेत्र र समुदायको हितमा काम गर्न प्रतिबद्ध रहेको पनि जानकारी गराउँदछौँ ।