पाल्पा ९ बैशाख
नेकपा एमाले बगनासकाली ८ बराङ्दिले उमेद्वार टुङो लगायेको छ । वडा अध्यक्षमा मोतिलाल बस्याललाई उमेद्वार बनायेको छ । त्यस्तै सदस्यहरुमा उमकला न्यौपाने, रुद्र गाहा, मिना बस्याल र सबिता बिक रहेका छन ।
नेकपा एमालेले बगनासकाली गाउपालिकाको लागि अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरि पाठकको उम्मेद्बारी टुङ्याइसकेको छ ।