नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला उपाध्यक्ष मोहन थापाको संयोजकत्वमा ७०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । समितिमा जिल्ला आयोजक कमिटी, जिल्ला सचिवालय पदाधिकारी, सदस्यहरू, पालिका प्रमुख÷उपप्रमुख, पालिका कमिटीका पदाधिकारीहरू, वडा कमिटीका अध्यक्षहरू, निर्वाचित वडा अध्यक्षहरू, जनसंगठनका केन्द्रीय सदस्यहरू, जनसंगठनका जिल्ला कमिटीका पदाधिकारीहरू सदस्य रहेका छन् ।
यस्तै निर्वाचन समिति गठन गरिएको छ । जसको टंक पन्त, सन्तोष खनाल, जोगलाल वि.क., विनोद कार्की, नारायण ज्ञवाली, रामप्रसाद ढकाल, लक्ष्मी ढुङ्गाना, चर्तुभुज नेपाल, जीतबहादुर लामिछाने सदस्य रहेका छन् ।
माइन्यूट समितिको संयोजकमा राम बहादुर राउत, सदस्यमा हरिप्रसाद घिमिरे, तिलक सापकोटा, केशव केसी, भिमलाल बस्याल, हरि घिमिरे, टिकाराम ढकाल, सुरेस गौतम, डोलराज पाण्डे, हिरा आचार्य रहेका छन् ।
यस्तै पार्टी अध्यक्ष नारायण आचार्य संयोजक रहेको प्रतिवेदन लेखन समिति गठन गरिएको छ । जसको सदस्यमा राधाकृष्ण कंडेल, धनेन्द्रराज घिमिरे, झपेन्द्रबहादुर जिसी, यादवबहादुर रायमाझी, देवीप्रसाद बस्याल रहेका छन् ।
मुक्तिलाल कालीराज संयोजक रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ । सदस्यहरूमा रामजी पोखरेल, झलक रायमाझी, दिपक विश्वकर्मा, कृष्ण श्रेष्ठ, नवीन थापा, रामप्रसाद ढकाल, जीवन आचार्य, महेन्द्र जिसी, छवि भट्टराई रहेका छन् ।
यस्तै मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । जसको संयोजकमा रामजी पोखरेल रहनु भएको छ । सदस्यहरूमा गुराँस आत्रेय, सोमनाथ अर्याल, विनिता लुईटेल, पदम घर्ती, माधव पाठक, प्रेम पंगेनी, हरिसुमर रेग्मी, तुलबहादुर गाहा, तारा थापा, गीता बस्याल, श्याम कार्की, जमुना भट्टराई, चिन्तामणी भट्टराई रहेका छन् । आवास तथा खाद्य व्यवस्थापन समितिको संयोजकमा रामप्रसाद पोखरेल रहनुभएको छ । सदस्यमा हरिसुमर रेग्मी, विनिता लुईटेल, कासिका गैरे, कल्पना भण्डारी, श्याम कार्की, मोहन सापकोटा, गणेश अर्याल, विष्णु भण्डारी, माधव बस्याल, सन्तोष अर्याल, बालकृष्ण बस्याल, कमल दर्लामी, इन्द्र पौडेल रहेका छन् ।
कासिका गैरेको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरिएको छ । सदस्यमा मिरा मरासिनी, विनिता लुईटेल, मैयादेवी घिमिरे, शशी श्रेष्ठ, कमला भण्डारी, बुदिसरा सुनार, विमला वौडेल, ढाकाकुमारी पंगेनी, यमकुमारी रुचाल, भवानी गौतम, मेनका सापकोटा रहेका छन् ।
यस्तै स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ । जसको संयोजकमा टीकाबहादुर थापा रहनुभएको छ । सदस्यमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियुका सदस्य गरी ३१ जना रहेका छन् ।
गुराँस आत्रेयको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । सदस्यमा प्रचार विभागका सदस्यसहित प्रेस चौतारी नेपाल पाल्पा सम्पूर्ण पदाधिकारी र सदस्य रहेका छन् ।
आर्थिक समितिको संयोजकमा ओमबहादुर घर्ती मगर, सदस्यमा मुक्तिलाल कालिराज, विमल काफ्ले, नरबहादुर सुनारी, विष्णु रेग्मी, जीवन आचार्य, योगेन्द्र कुमार गैरे, तेज बहादुरघर्ती, हरि पाठक, प्रेम श्रेष्ठ, गुराँस आत्रेय, अर्जुन बि.क., रामप्रसाद ज्ञवाली रहेका छन् ।
जनसहभागिता समितिको संयोजकमा बिनिता लुईटेल र सदस्यमा सरस्वती चिदी, राजेश कुमार अर्याल, ताराबहादुर थापा, मानध्वज दर्लामी, तुल्सी भुषाल, सोमबहादुर झेडी, टेकनाथ गैरे, बलबहादुर थापा, ताराबहादुर सारू, बोमबहादुर ठाडा, गणेश अर्याल, कुलबहादुर नगरकोटी, श्रीकृण पाण्डे, थमन राना रहेका छन् ।
यमबहादुर चिदीको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरिएको छ । जसको सदस्यहरूमा रेमबहादुर दिशा, मोहन ढकाल, झपेन्द्र न्यौपाने, रामलाल श्रेष्ठ, टंक भट्टराई, चन्द्रतारा बस्याल, सुनिल अधिकारी रहेका छन् ।
सांस्कृतिक समितिको संयोजकमा दिनेश रावल रहनुभएको छ । सदस्यहरूमा इन्द्रा गहतराज, हुम गैरे, रामप्रसाद अर्याल, सोमनाथ अर्याल, धनपति गैरे, पदम पौडल रहेका छन् ।