Share
  •   
  •  
  •  
  •  

पाल्पा । १५ भाद्र ।
सिद्धार्थ राजमार्गको तानसेन डुम्रेमा गएको पहिरो हटाइएपछि सिद्धार्थ राजमार्ग एकतर्फी संचालनमा आएको छ । तानसेन ८ डुम्रेमा आइतवार पहिरो जादा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको थियो । मंगलवार पहिरो हटाइएपछि सडक एकतर्फी संचालनमा आएको हो ।