Share
  •   
  •  
  •  
  •  

पाल्पा,१३ भदौ
केही दिन अघि देखिको अबिरल बर्षाका कारण पाल्पाका विभिन्न सडकहरु अवरुद्ध भयेका छन । सिद्दार्थ राजमार्ग, तानसेन रिडि सडक लगायतका सडकहरु अवरुद्ध भयेका छन ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले जारी गरेको सुचना हेर्नुहोस ।