Share
  •   
  •  
  •  
  •  

पाल्पा,१३ भदौ
पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा घरले च्यापेर एक जना बालिकाको मृत्यु भएको छ । अबिरल बर्षाका कारण गय राती करिब साढे २ बजे आफ्नै कच्चि घरमा सुतीरहेको बेला घर भत्किदा १० बर्षिय नैना दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घरमा पुरिएर उपचारको लागी युनाईटेड मिसन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।