Share
  •   
  •  
  •  
  •  

पाल्पा १३ साउन

पाल्पाको चर्चरेमा भएको ट्रक दुर्घटनामा परि जना घाइते भएका छन् तिनाउँ गाउँपालिका चर्चरेमा बुधवार दिउसो करिब बजेपाल्पाबाट बुटवल तर्फ जादै गरेको लु ४४९९ नम्बरको ट्रक दुर्घटनामा परेको थियो

दुर्घटनामा परि ट्रक चालक नवलपरासी जिल्ला सुनवल नगरपालिका का ४३ वर्षीय मोहन भट्टराई, रुपन्देही बुटवल १३ का ३० बर्षीयधिरज शाह, नवलपरासी प्रतापपुर बस्ने बर्ष ३८ का रामराज च्यामर घाईते भएको प्रहरीले जनाएको घाईतेहरुको तानसेन स्थितलुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो