Share
  •   
  •  
  •  
  •  

पाल्पा साउन

पाल्पा गुल्मि अर्घाखाचिमा अब लामो समय बिद्दुत अवरुद्दनहुने भयेको बुटवलबाट तानसेनसम्म ल्याइयेको बिद्धुत पटक पटक बिगृने र बनाउन समय लाग्दा लामो समय बिद्धुत आपुर्तिमा अवरोध हुदै आयेको थियो नेपाल बिद्धुत प्राधिकरण पाल्पा बितरण केन्द्रले बैकल्पिक लाइनको रुपमा गल्याङ्बाट बिद्धुत आपुर्ति गर्न थालेपछि लामो समय बिद्धुत अवरोधको समस्या हटेको हो

नेपाल बिद्धुत प्राधिकरण पाल्पा बितरण केन्द्रका प्रमुख शुसिल पौड्लले बिकल्पिक लाइनको रुपमा गल्याङ्बाट बिद्धुत आपुर्ति  गरियेक्को जानकारि दिनुभयो ।१० बर्ष अगाडी गल्याङ बाट ल्याइयेको लाइन पछिकाटियेको थियो प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयको पहलमा बैकल्पिक लाइन ल्याइयेको पाल्पा बितरण केन्द्रले जनायेको । बुटवलबाट ल्याइयेको प्रशारण लाइन लामो दुरि र अप्ठेरो स्थानबाट आयेका कारण मर्मत मा लामो समय लाग्दै आयेको थियो । केहि दिन अगाडी पनि लामो समय बिद्धुत आपुर्ति नहुदा प्रमुख जिल्ला अधिकारी र प्रदेश सभा सदस्य नारायण आचर्यको पहलमा गल्याङ बाट बैकल्पिक प्रशारण लाइन थपियेको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारि योगेन्द्र प्रसाद पाण्डेले आफु पाल्पा आउदाको दिनदेखि नै सबैभन्दा ठुलो समस्यको रुपमा रह्को बिद्धुत समस्या अब समाधान भयेको बताउनुभयो ।गल्याङ प्रशारण लाइन जोडिएको जानकारि दिन आयोजित पत्रकार सम्मेलन मा प्रदेश सभा सदस्य डा पुरनमान बज्राचार्यले स्वास्थ्य बिमाको समाधान अबको आवस्यकता भयेको बताउनु भयो । कार्यक्रम जिल्ला समन्वय समिति सभापति मिरा मरासिनिको अध्यक्षता मा भयेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published.