Share
  •   
  •  
  •  
  •  

गिता रेग्मि

पाल्पा ३१ असार

शुन्दर शान्त  समृद्ध , सभ्य बगनासकाली गाउकाे सार , अार्थिक  सामाजिक  पर्यटन   पृवार्धार विकासकाे दिगाे अाधार ,   भन्ने मुल भनाई सगै पाठ्यपुस्तक हाम्रो  बगनासकाली  कक्षा 2 काे विमाेचन कार्यक्रम  सम्पन्न  भएकाे

पाठ्यपुस्तक काे बिमाेचन गर्दै , गाउपालिका अध्यक्ष  कृष्णप्रसाद  बस्यालले  , बगनासकाली गाउपालिकाले स्थानीय  तहमाअाफुहरूअाएकाे चार बर्षमा ,  कृषि  , पशु लगायत अन्य  क्षेत्रमा रकम विनियोजन गरेर काम गर्ने   सजिलाे देखिने   प्रभावकारी हुने बताउदै , शिक्षा क्षेत्रमा कसरी अगाडि  बड्न सकिन्छ भन्ने बिषयमा धेरै छलफल , भएकाे बताउनु भयाे   लामाेसमयकाे  छलफल पछि एउटा क्षेत्रमा अगाडि  बड्न सकेकाे बताउनु भयाे   बालबालिका हरूले चाहेकाे शिक्षा  अझै अाएकाेछैन तर  यसमा विभिन्न , कानुनी प्रक्रिया हरू छन जसका कारण विधार्थी  हरूलाई माथी बाट  नै शिक्षाप्रणाली लागू गरिनु परेकाेबताउनु भयाे   पाठयपुस्तक हाम्राे  बगनासकाली कक्षा 2 काे पुस्तक मा हाम्रै रहनसहन , भेषभुषा चाल चलन , सस्कृति  काबारेमा बालबालिका , हरूले बुझ्न सकिने सजिलाे सरल शब्दहरू मा  लेखिएकाे पाठ्यपुस्तक ले शैक्षिक गुणस्तर मा थप सहयाेगगर्ने   बताउदै  पाठयपुस्तक लेखक तथा सम्पादक सबै पुस्तक लेखनमा सहयाेग गर्ने  सबैमा धन्यवाद  दिनुभयाे उपाध्यक्ष  सरस्वती  चिदी ले , स्थानीय  तहमा सेवा प्रभाव गर्ने  क्रममा लागि रहदा शैक्षिक  क्षेत्रमा परिवर्तन  ल्याउने क्रममा बगनासकाली लेस्थानिय पाठ्यपुस्तक ल्याउनु पर्नै साेचकासाथ पुस्तक  विमाेचन गरिएकाे बताउनु भयाे सानैउमेर समुहमा बालबालिका हरू लेअाफ्नाे जन्म स्थानकाे बारेमा सबै भेषभुया, रहनसहन चाडपर्व सबै समेटेर पाठ्यपुस्तक तयार भएकाेमा सम्पादक  तथा लेखक , प्रति धन्यवाद  दिनुभयाे। प्रमुख प्रशासकीय  प्रमुख सुरेश घिमिरेले स्थानिय विषयहरूकाे ज्ञान हुनु अाजकाे अावस्यक हाे कला संस्कृत हरूकाे बारेमा पाठ्यपुस्तक मा दस्तावेजकाे रूपमा पनि यसलाई पाउन सकिन्छ

भन्नुभयाे पाठ्यपुस्तक  हाम्राे , बगनासकाली  कक्षा 2 काे लेखक  दया राज  कडेल ले ,   संक्षिप्त जानकारी गराउदै पाठ्यपुस्तकमा भएका कुराहरूकाे चित्रण गर्नु भयाे पाठ्यपुस्तक मा 14 वटा पाठ रहेकाे   पाठ्यपुस्तकमा   धेरै सजिला बिषयबस्तु रहेकाे बताउनु भयाे

बुझ्न सजिलाे हाेस भनेर चित्रकला प्रयाेग गरिएकाे प्रतेक कक्षामा 20 % संज्ञानात्मक , भावनात्मक कुराहरू बगनासकालीगाउपालिकाे चिनारी राखिएकाे   विशेष गरेर राष्ट्रिय  स्तरका पाठक्रमले ले स्थानिय स्त्तर  का बारेमा नलेख्ने भएकाले स्थानियपाठ्यक्रम लेख्नु परेकाे बताए   बगनासकालीलाई चिनाउने चिनारी हरूका बारेमा समेत पुस्तकमा लेखिएकाे   प्रबक्ता , लक्ष्मीप्रसाद अधिकारी ,ले पाठ्यपुस्तक  लेखकमा पुयाउनु भएकाे याेगदानकाे  सम्मान गर्दै शिक्षा क्षेत्रमा भएका शिक्षाकका  चुनाैतीका बारेमा बताउनु भयाे साथै बगनासकाली भित्रका सामुदायिक  विधालय , हरूमा शिक्षकहरूकाे दरबन्दी  मिलान गर्नेु परेकाे यसलाइ सबैकाे सहयाेग सुझावहरूकाे अाबस्यक रहेकाे बताउनु भयाे

त्यसैगरि ,  थानेस्वर   तिमिल्सिना ले   , स्थानिय तहमा रहेका   हाम्रा  चाल चलन भेषाभुषा, जातजाति , काे पहिचान गरिएकाेपुस्तकमा  याे एउटा अभ्यास हाे   जसलाई कार्यानयन पक्ष राम्राे भएमा हामी सफल हुनेछाै अथवा , बगनासकनलीकाे चिनारीसबै   बालबालिका ले दिन सके भने   बगनासकालीकने  शिक्षाक्षेत्र  सफल हुने बताउनु भयाे

छविलाल  न्याैपाने  ले   पाठ्यपुस्तक का बारेमा अाफ्नाे भनाई राख्नु भयाे ।शिक्षक , शिक्षा समिति उपस्थित  रहेकाे  कार्यक्रममा  शिक्षा शाखा प्रमुख   गुनाराम खनालकाे संचालन  गाउपालिका अध्यक्ष  कृष्णप्रसाद  बस्यालकाे अध्यक्ष्ातामा  चलेकाे हाे