Share
  •   
  •  
  •  
  •  

पाल्पा ३१ असार

पाल्पामा निशेधाज्ञा खुकुलो बनाउँदै साउन १० गतेसम्म कालागि थपिएको छ । बिहिबार बसेको जिल्ला कोभिड ब्यबस्थापन व्यवस्थापन समितिको बैठकले यस अघिको निर्णयलाई यथावत राख्दै अत्यावश्यक पसलहरु भने बिहान ७ देखि दिउँसो ५ बजे सम्म संचालन हुन पाउने निर्णय गरेको छ ।
बैठकले सार्वजनिक यातायात जोर बिजोर प्रणाली मा सन्चालन गर्ने समेत निर्णय गरेको छ ।पाल्पा जिल्ला भित्र मात्र जोर बिजोर प्रणालिमा यातायात सेवा सुरु गर्ने निणय भयेको बताइयेको छ । ठुला भिडभाडका सभा सम्मेलन हरु नगर्न समेत अनुरोध गरियेको छ ।