Share
  •   
  •  
  •  
  •  
सुरज के.सी. पाल्पा । २७ जेठ । ०७८ कोरोना संक्रमणका कारण निशेधाज्ञा भएपछी भैरवस्थान मन्दिर परिसर सुनसान भएको छ । पाल्पाको प्रशिद्ध धार्मिक तथा एतिहासिक महत्व बोकेको मन्दिरमा दैनिक सयौ दर्शनार्थीहरुको घुइचो हुने गर्दथ्यो । गत बैशाख १७ गते देखि पाल्पामा निशेधाज्ञा भएपछी अहिले सुनसान भएको छ । भैरवस्थान मन्दिर जाने बाटोमै रोट पकाएर सयौ परिवारले गुजारा गर्दै आएका थिए । तस्विरमा हेर्नुहोस सुनसान भैरवस्थान मन्दिर ।
सुनसान मन्दिर परिसर
सुनसान मन्दिर जाने बाटो
निकै चहलपहल हुने रोटघरहरु अहिले सुनसान देखिएका छन् ।