Share
  •   
  •  
  •  
  •  

पाल्पा भदौ २५, २०७७
पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसै संर्दभमा पाल्पा जिल्लाको कोरोना संक्रमणको अवस्था, स्थानीय तहहरु संगको समन्वय, सीमा नाकाको कडाई लगातका विषयमा हामीले पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने संग कुराकानी गरेका छौं । सोही कुराकानीको केही अंश यहाँ प्रस्तुत गरेका छौं ।