Share
  •   
  •  
  •  
  •  

राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक पदको लागि दरखास्त आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको यस विभागले सहायक सूचक पदको लागि २३२ कर्मचारी माग गरेको हो । हेर्नुहोस् सूचना